आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

पुष्कर नाथ ओझा

मत - 8349

पुष्कर नाथ ओझा (puskar nath ojha)

कैलाली क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार पुष्कर नाथ ओझा पनि चुनावी मैदानमा छन् । २०७० सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन कैलाली ६ छोडेपछि भएको उपनिर्वाचनमा ओझा विजयी भएका थिए । दशकौँ लामो समय कांग्रेसको सक्रिय राजनीतिमा  रहेका ओझा अघिल्लो चुनावमा कांग्रेस उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाहीमा परेपछि यस पटक स्वतन्त्र उम्मेदवार भएका हुन् ।