आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

नारद मुनि राना

मत - 20318

नारद मुनि राना (narad muni rana)

एमालेको तर्फबाट कैलाली–५ बाट उम्मेदवार बनेका छन् । राना स्थानीय तहको राजनीति गर्दै केन्द्रसम्म पुगेका हुन् । अघिल्लो चुनावमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई पराजित गरेपछि उनी चर्चामा आएका थिए । वाम गठबन्धनको तर्फबाट उनले राणालाई पराजित गरेका थिए । ओली सरकार ढल्ने अन्तिम समयमा राना वन तथा वातावरण मन्त्री बनेका थिए । राना२०५१ सालमा धनगढी उपमहानगरपालिकाको उपप्रमुख भएका थिए । त्यसपछि समानुपातिक सांसद भएका रानाले अघिल्लो पटक प्रधानमन्त्री पत्नीलाई हराए ।