आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

डिल्ली राज पन्त

मत - 21392

विजयी

डिल्ली राज पन्त (dilli raj pant)

अघिल्लो पटक क्षेत्र नम्बर ५को २ मा प्रदेश सभा सदस्यमा निर्वाचित भएका डिल्ली राज पन्त अहिले सत्ता गठबन्धनबाट साझा उम्मेदवार भएका छन् । उनी कांग्रेसका हुन् । अघिल्लो पटक प्रतिनिधि सभामा काङ्ग्रेसकी आरजु राणा देउवा पराजित हुँदा उनी प्रदेश सभामा विजयी भएका थिए । अहिले अन्तिम समयमा आरजु राणा देउवा चुनाव नलड्ने भएपछि पन्तलाई साझा उम्मेदवार बनाइएको हो । उनी प्रदेश सभा सदस्य हुँदा कांग्रेसको प्रवक्ता थिए ।