आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

अरुन कुमार चौधरी

मत - 21871

विजयी

अरुन कुमार चौधरी (arun kumar chaudhary)

रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति बाट कैलाली २ मा अरुण चौधरी उम्मेदवार छन् । 

कांग्रेसमा छँदा महासमिति सदस्य रहेका चौधरी अघिल्लो पटक काङ्ग्रेसबाट प्रदेशसभा र त्यसअघि मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकबाट लम्की चुहाको मेयरमा उम्मेदवार बनेका थिए । उनी दुवै पटक झिनो मतान्तरले पराजित भए ।

फोरम लोकतान्त्रिक र कांग्रेसको एकता पछि काङ्ग्रेसबाट प्रदेश २ को ‘२’ मा उम्मेदवार बनेका थिए । एमाले र माओवादीको वाम गठबन्धनसँग उनी ८४४ मतले पराजित भए । दुबै पटक एक हजार भन्दा कमले पराजित भएका चौधरी तेस्रो पटक चुनावी दौडमा छन् ।