आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

झपट बहादुर रावल

मत - 16128

झपट बहादुर रावल (Jhapat Bahadur Rawal)

अघिल्लो पटक प्रतिनिधि सभामा विजयी भएका एमालेका नेता झपट रावल अहिले पनि कैलाली क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा छन् । एमालेका केन्द्रीय सदस्य समेत रहेको रावलले अघिल्लो पटक कांग्रेसमा मोहनसिंह राठौरलाई हराएका थिए । त्यस अघि २०७० सालमा यहाँ एमालेबाट राठोर विजयी भएका थिए ।