आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

भगत बहादुर बढुवाल

मत - 15116

भगत बहादुर बढुवाल (Bhagat Bahadur Baduwal)

२०६४ मा निर्वाचित माओवादीका भगत बडूवाल अहिले पुन सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार भएका छन् । २०६४ सालमा पहिलो पटक यो क्षेत्रमा माओवादी केन्द्र विजयी भएको थियो त्यसपछि अहिले सम्म यहाँ माओवादी केन्द्रले जित्न सकेको छैन । पुराना माओवादी नेता बडूवाल अहिले चुनावी मैदानमा छन् ।