आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

रन्जिता श्रेष्ठ

मत - 30404

विजयी

रन्जिता श्रेष्ठ (Ranjita Shrestha)

कैलाली क्षेत्र नम्बर १ मा रन्जिता श्रेष्ठ चौधरी चुनावी मैदानमा छिन् । उनी पहिलो पटक संसदीय निर्वाचनमा होमिएकी हुन् । अघिल्लो पटक यसै क्षेत्रबाट रेसम चौधरी निर्वाचित भएका थिए । अहिले चौधरी टिकापुर घटनाको दोषि ठहर हुँदै डिल्लीबजार कारागारमा छन् । 

उनको पत्नी अहिले नागरिक उन्मुक्तिको केन्द्रीय अध्यक्ष पनि हुन् । पार्टी सुरु भएको ४ महिनामै कैलालीको स्थानीय तहमा ४ पालिका प्रमुख जितेको थियो । ती सबै पालिका कैलाली क्षेत्र नम्बर १ मा पर्दछ । जहाँबाट उनी निर्वाचनमा होमिँदै छिन् ।