आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

राम जनम चौधरी

मत - 18008

राम जनम चौधरी (Ram Janam Chaudhary)

राम जनम चौधरी कैलाली–१ बाट गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् । उनी नेपाली कांग्रेसका नेता हुन् । २०४८ सालमा पहिलो पटक चौधरी कैलाली–२ बाट सांसद बनेका थिए । त्यसपछि  चार पटक सांसद बनेका चौधरी छैटौँ पटक पनि सांसद बन्ने दाउमा छन् । अघिल्लो पटक भने उनको अपराजित यात्रालाई तत्कालीन माओवादीका उम्मेदवार गौरीशङ्कर चौधरीले ब्रेक लगाइलिए । अहिले गौरीशङ्कर एमालेबाट कैलाली ३ मा उम्मेदवार छन् ।