आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

तपेन्द्र बहादुर रावल

मत - 5910

तपेन्द्र बहादुर रावल (Tapendra Bahadur Rawal)

नेकपा एमालेबाट कैलाली १ मा तपेन्द्र रावल उम्मेदवार छन् । उनी अघिल्लो पटक टीकापुर नगरपालिकाको मेयरमा विजयी भएका थिए । एमाले प्रदेश कमिटी सदस्य रहेका रावल पहिलो पटक संसदीय निर्वाचनमा होमिएका छन् । अघिल्लो पटक यहाँ रेशम चौधरी निर्वाचित भएका थिए । एमालेकी गरिमा शाह दोस्रो भएकी थिइन् । उनी अहिले नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज छिन् ।