आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

काशी चन्द्र बराल

मत - 0

काशी चन्द्र बराल (kashi chandra baral)

रास्कोट नगरपालिकाका निवर्तमान नगर प्रमुखसमेत रहेका कासिचन्द्र बरालले स्वतन्त्रबाट पुतली चिन्ह लिएर चुनाव लडेका छन् । २०४८ सालबाट अनेरास्वीयूबाट राजनीतिमा आएका बराल २०५४ मा तत्कालिन एमालेबाट फुकोट गाविस अध्यक्ष जितेका उनी केही सयम नेपाली कांग्रेसमा लागेका थिए । २०५८ मा माओवादीमा विलिन भएका बराल २०७४ को निर्वाचनमा वामगठवन्धनबाट रास्कोट नगरपालिकोको मेयरमा विजयी भएका थिए । नेकपा विभाजनपछि एमालेको कित्तामा उभिएका थिए तर, कारवाहीमा परेर पद जाने भएपछि माओवादीमै फर्किएका उनी यसपटक पार्टीको निर्णय विपरित उम्मेदवारी दिएका छन् ।