आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

श्री नगीन्द्र शाही

मत - 16718

श्री नगीन्द्र शाही (shree nagindra shahi)

एमाले केन्द्रिय सदस्य एवम् कालिकोट जिल्ला अध्यक्ष नगिन्द्र शाही (नेशनल) प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । विद्यार्थी राजनीतिबाट आएका शाही पूर्व पत्रकार तथा लेखकसमेत हुन् । पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा भाग लिन लागेका शाहीले गठवन्धनसँग कडा चुनौती गर्दै छन् । गत स्थानीय तहको निर्वाचनमा एमालेकाका वडाध्यक्षहरुले पाएको मतलाई हेर्ने हो भने कालिकोटमा एमाले कमजोर देखिन्छ ।