आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

धवलशम्मशेर जगंबहादुर राणा

मत - 29577

विजयी

धवलशम्मशेर जगंबहादुर राणा (dhabalsamsher jangabahadur rana)

नेपालगन्जका खान्दानी जमिनदार हुन् राणा । पद्मशममेरका पनाती उनी  इन्डिया ग्वालीयर दरबारका ज्वाई हुन् । राजनीतिमा आउनुअघि शैक्षिक व्यवसाय गरेका उनी मोडर्न पब्लिक स्कुलका संचालक थिए । सेभ द नेशनबाट राजनीति सुरु गरेका राणाले नेकपा एमालेबाट ०५६ मा नेपागन्ज नगरपालिकाको नगर प्रमुख जितेका थिए । सो कार्यकाल सकिएको केही समयपछि एमाले छाडेर राप्रपामा लागे । राप्रपाको केन्द्रीय सदस्य, उपाध्यक्ष हुँदै महामन्त्री भएका उनी ०७४ मा नेपालगन्ज उपमहानगरपालिकामा मेयरमा निर्वाचित भएका थिए । अधिकांश वडा नेपाली कांग्रेसले जिते पनि व्यक्तिगत प्रभावले उनले चुनाव जितेका थिए । अहिले प्रतिनिधिसभामा उम्मेदार रहेका उनलाई एमालेले समर्थन गरेको छ । 

बाँके क्षेत्र २ का अन्य उम्मेदवारहरू