आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

मोहम्मद इश्तियाक राई

मत - 23520

मोहम्मद इश्तियाक राई (mohamad estiyak rai)

०६३ को मधेस आन्दोलनबाट उदाएका इस्तियाक युवा पुस्ताका उम्मेदार हुन् । राजनीतिमा आउनु पहिले व्यवसायी थिए उनको खाद्यान्य व्यवसाय थियो । नेपालमा पहिलोपटक इरिक्सा व्यवसाय ल्याएर उनी चर्चामा आएका थिए । मधेस आन्दोलनमा युवा नेतृत्व गरेपछि उनी उपेन्द्र यादवसँग नजिक भए । तमलोपा हुँदै अहिले जसपामा केन्द्रीय कार्यकारी सदस्य छन् । २८ वर्षको उमेर ०६४ मा संसद बनेका उनी ७० मा पराजित भएका उनी ०७४ मा पनि मित्रवत प्रतिस्पर्धा गरेर जितेका थिए । उनी अहिले पनि कुनै गठबन्धनमा छैनन् । पहिले पनि शहरी विकास मन्त्री बनेका उनी पछिल्लोपटक जसपा सत्ता गठबन्धनमा रहुन्जेल भौतिक पूर्वाधार विकास मन्त्री रहेका थिए ।

बाँके क्षेत्र २ का अन्य उम्मेदवारहरू