आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

सुदीप नरसिंह राणा

मत - 4403

सुदीप नरसिंह राणा (sudip narsingh rana)

नेपाल विद्यार्थी संघबाट नेपाली कांग्रेसको राजनीतिमा करिब ४० वर्ष सक्रिय जीवन बिताएका एक पुराना नेता हुन्, सुदीप नरसिंह राणा । नयाँ पुस्तामाझ त्यति धेरै नचिनिएका राणा कांग्रेसको संगठनभित्र भने स्थापित नेता हुन् । अउनलाई सत्ता गठबन्धन दलहरूको साथ छ । बाँके २ नेपाली कांग्रेसका पूर्वसभापति स्व. शुशील कोइरालाको क्षेत्र भएकाले पनि उसले यहाँ आफ्नो अस्तित्वका लागि पहिलेबाट दावी गरिरहेको थियो । राणा पार्टीको संस्थापन इतर समूहका हुन् । उनी पहिलोपटक संसदीय यात्राका लागि मैदानमा प्रवेश गरेका हुन् । 

बाँके क्षेत्र २ का अन्य उम्मेदवारहरू