आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

राकेश कुमार मिश्र

मत - 5813

राकेश कुमार मिश्र (Rakesh Kumar Mishra)

जसपा नेता मिश्र कौडेना गाउँपालिका १ सुखचैनाका बासिन्दा हुन् । उनको जन्म २०३० फाल्गुन ३ मा भएको हो । उनले स्नातकोत्तर अध्ययन गरेका छन् ।

पत्रकारिता पेशा छाडेर मिश्र राजनीतिमा लागेका छन् । महन्थ ठाकुर नेतृत्वको तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीको सह–महामन्त्री समेत भएका थिए । 
 

सर्लाही क्षेत्र ४ का अन्य उम्मेदवारहरू