आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

मनोज कुमार मेयाङ्गबो

मत - 7812

मनोज कुमार मेयाङ्गबो (Manoj Kumar Meyangbo)

उनी धरानका पूर्व मेयर हुन् । त्यस अघि उनी ध्यानबहादुर राईको कार्याकालमा उप मेयर भएका थिए । एमाले प्रदेश कमिटि सदस्य रहेका मेन्याङ्वो पार्टीबाट उमेद्वारको आकाक्षी रहेका थिए । तर उनले टिकट नपाएपछि स्वातन्त्र उमेद्वारी दर्ता गराएका छन् । धरानको आर्थीक सामाजिक र राजनीतिक क्षेत्रमा उनी सक्रिय छन् । 

सुनसरी क्षेत्र १ का अन्य उम्मेदवारहरू