आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

मुक्सामहाङ्ग सुब्बा

मत - 13087

मुक्सामहाङ्ग सुब्बा (Muksamhang Subba)

मुक्साहांग मेन्याङ्वो माओवादी निकट लिम्वूवान मुत्ती मोर्चाका अध्यक्ष हुन् । उनी भूमिगत राजनीतिबाट मुल धारको राजनीतिमा आएका हुन् । सुनसरी जिल्ला इन्र्चाज भइसकेका मेन्याङ्वो बर्षमान पुन निकट नेता हुन् । उनी ताप्लेजुंगमा जन्मिएका हुन् । माओवादी शान्ती प्रक्रियामा आएपछि भने उनले धरानलाई कार्यक्षेत्र बनाउदै आएका छन् । उनी २०७०को निर्वाचनमा सोही क्षेत्रमा परिाजित भएका थिए । 

सुनसरी क्षेत्र १ का अन्य उम्मेदवारहरू