
मैले विगत लामो समय देखि एक अनुभवी, सामाजिक अभियन्ता तथा विकासमुखी नेतृत्वकर्ताको रुपमा कार्य गर्दै आइरहेको छु। सामाजिक सेवा, पर्यटन, मिडिया तथा रोजगारी सिर्जनाको क्षेत्रमा सकृय रहदै सकरात्मक सोच, अडिग प्रतिवद्धता र परिणाममुखी, नैतिक उत्तरदायी र जनमुखी नेतृत्वको पहिचान बनाएको छु। समाजका विविध तहसंग प्रत्यक्ष रुपमा काम गरेको हुनाले स्थानीय आवश्यकता राम्ररी बुझेको छु।
सर्लाही-3
यस पालिका वा वडामा 5 अन्य उम्मेदवारहरू प्रतिस्पर्धा गर्दैछन्





यस निर्वाचन क्षेत्रमा 33 अन्य उम्मेदवारहरू प्रतिस्पर्धा गर्दैछन्



































































































































































































