
विभिन्न कलेजहरुमा अध्यापन, विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा विकास तालिम क्षेत्रको कार्य अनुभव परराष्ट्र मामिला प्रतिष्ठान वोर्ड सदस्य/ उच्च स्तरीय सुचना प्रविधि आयोग वोर्ड सदस्य रही कार्य गरेको ।
सर्लाही-3
यस निर्वाचन क्षेत्रमा 33 अन्य उम्मेदवारहरू प्रतिस्पर्धा गर्दैछन्































































