राजनितिलाई पेशा नभई सेवाको रुपमा अगाडि बढाउने । देशको विकृति र भष्ट्राचारको विरुद्ब सशक्त अभियान चलाउने । विधिको शासन स्थापित गराउने ।
कास्की-3
यस निर्वाचन क्षेत्रमा 14 अन्य उम्मेदवारहरू प्रतिस्पर्धा गर्दैछन्