आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

रमेश लेखक

मत - 30575

विजयी

रमेश लेखक (ramesh lekhak)

रमेश लेखक नेपाली कांग्रेसको तर्फबाट कञ्चनपुर ३ बाट प्रतिनिधिसभाका उम्मेदवार छन् । लेखक काङ्ग्रेसभित्र बौद्धिक नेता मानिन्छन् । उनी २०५६ सालको निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. ३ बाट विजयी भएका थिए । दोस्रो संविधानसभा चुनावमा जितेका थिए । अघिल्लो चुनावमा गठबन्धनका दीपकप्रकाश भट्टसँग पराजित भएका थिए । उनी लोकतन्त्र पुनर्स्थापित भएपछि श्रम तथा यातायात मन्त्री भएका थिए ।