आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

नर बहादुर धामी

मत - 21682

नर बहादुर धामी (Nar Bahadur Dhami)

कञ्चनपुर २ मा एमालेको तर्फबाट अघिल्लो पटक निर्वाचन जितेका नर बहादुर धामी उम्मेदवार छन् । उनको प्रतिस्पर्धा यहाँ फेरि पनि अघिल्लो पटक पराजित भएका  कांग्रेस नेता एनपी साउँदसँग भइरहेको छ । एमालेका धामीले ३३ हजार २२० मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका साउदले २४ हजार ८९३ मत प्राप्त गरेका थिए ।