आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

तारा लामा तामाङ

मत - 24943

विजयी

तारा लामा तामाङ (Tara Lama Tamang)

अघिल्लो पटक नेकपा एमालेबाट प्रदेश सभामा विजयी भएका तारा लामा तामाङ अहिले कञ्चनपुर १ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । प्रदेश सभामा बाम गठबन्धन हुँदा बिना मगरसँगै रहेर प्रदेश सभामा विजयी भएका तामाङ अहिले विनामा मगरकै प्रतिस्पर्धी भएर उत्रिएका छन् । उनी सुदूरपश्चिम प्रदेशमा एमालेको प्रमुख सचेतक र नेकपा एकीकृत समाजवादीमा सनाखत गरे आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए । निर्वाचनमा केही समय अघि एमालेमा फर्किएर कञ्चनपुर १ को उम्मेदवार बनेका हुन्।