आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

नरेन्द्र बहादुर कुंवर

मत - 32080

नरेन्द्र बहादुर कुंवर (narendra bahadur kunwar)

२०६४ सालमा माओवादी केन्द्रबाट बैतडी १ मा निर्वाचित भएका नरेन्द्रबहादुर कुँवर अहिले पनि बैतडीबाट प्रतिनिधि सभाको उम्मेदवार छन् । अहिले उनी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार भएका हुन् । २०६४ सालमा  विजयी भएका कुवर ०७० सालमा पराजित भएका थिए ।। तेस्रो पटक उनी अहिले पुन उम्मेदवार भएका छन् । उहाँको रोचक बिषय भनेको २०६४ सालमा कुवरले एमालेका दामोदर भण्डारीलाई पराजित गरेका थिए पछि २०७० सालमा भण्डारीले कुवरलाई हराए । मङ्सिर ४ गतेको निर्वाचनमा पुन कुवर भण्डारीसँग भिडिरहेका छन् । अघिल्लो पटक पनि भण्डारी विजयी हुँदा कुवर सारथि थिए । अहिले तेस्रो पटक कुवर भण्डारीसँग भिड्दै छन् ।