आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

दामोदर भण्डारी

मत - 33611

विजयी

दामोदर भण्डारी (damodar bhandari)

एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत रहेका दामोदर भण्डारी बैतडीमा चुनावी प्रतिस्पर्धामा छन् । २०७० को दोस्रो संविधानसभा सदस्य र २०७४ को प्रतिनिधिसभा सदस्यमा विजयी भण्डारी पूर्वअर्थराज्यमन्त्री हुन् । पघिल्ला दुई निर्वाचनमा लगातार विजयी भएका भण्डारी २०६४ सालको निर्वाचनमा पराजित भएका थिए ।