आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

दिलेन्द्र प्रसाद बडू

मत - 28515

विजयी

दिलेन्द्र प्रसाद बडू (dilendra prasad badu)

दार्चुलाबाट प्रतिनिधिसभाका लागि चुनावी मैदानमा होमिएका दिलेन्द्रप्रसाद बडू बहालवाला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुन् । अघिल्लो पटक समानुपातिकबाट सांसद बनेका बडू यो पटक प्रत्यक्षबाट निर्वाचनमा होमिएका छन् । उनले २०४८ र २०५६ सालमा चुनाव जितेका थिए ।