आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

गणेश सिंह ठगुन्ना

मत - 26381

गणेश सिंह ठगुन्ना (ganesh singh thagunna)

पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना दार्चुलाबाट निर्वाचनमा होमिएका छन् । २०७७ मा प्रधानमन्त्री केपी ओलीले ठगुन्नालाई मन्त्री बनाएका थिए । २०७० र २०७४ सालको चुनाव जितेका ठगुन्ना तेस्रो जितका लागि चुनावी मैदानमा छन् । पूर्व मन्त्री ठगुन्ना बहालवाला मन्त्री बडूसँग प्रतिस्पर्धा गर्दै छन् ।