आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

विर बहादुर बलायर

मत - 26275

विजयी

विर बहादुर बलायर (bir bahadur balayer)

कांग्रेसनेता वीरबहादुर बलायर कैलाली–४ बाट उम्मेदवार छन् । प्रतिनिधिसभाका लागि एमाले नेता लेखराज भट्टसँग प्रतिस्पर्धा गरिरहेका बलायर पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री हुन् । उनी डोटीबाट चुनाव लड्दै आएकोमा यसपटक सत्ता गठबन्धनका कारण डोटीबाट कैलाली ओर्लिएका हुन् । बलायर अघिल्लो पल्ट प्रेम आलेसँग पराजित भएका थिए । अहिले डोटी आलेलाई छोडेर बलायर कैलाली ४ झरेका हुन् ।