आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

लेख राज भट्ट

मत - 22663

लेख राज भट्ट (lekh raj bhatta)

लेखराज भट्टले नेकपा माओवादीबाट २०६४ सालमा पहिलो संविधानसभाको चुनाव कैलालीबाट जितेका थिए । दोस्रो संविधानसभा चुनावमा भट्टले हारे । २०७४ सालमा गठबन्धनबाट चुनाव जितेका थिए । आउँदो मंसिरमा हुने चुनावमा उनी एमालेको तर्फबाट कैलाली–४ बाट उम्मेदवार बनेका छन् । तीन चुनावमा माओवादीबाट उम्मेदवार बनेका भट्ट यो चुनावमा भने एमालेबाट उम्मेदवार बनेका छन् । उनी नेकपा विभाजन हुँदा एमालेमा नै बसेका थिए । भट्ट हाल नेकपा एमालेको केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज छन् ।