आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

कृष्ण कुमार चौधरी

मत - 17749

कृष्ण कुमार चौधरी (krishna kumar chaudhary)

२०७४ सालको पहिलो संविधान सभा सदस्यमा माओवादी केन्द्रबाट निर्वाचित भएका कृष्ण कुमार चौधरी (कुन्दन) झन्डै १६ वर्ष पछि त्यहि पार्टीको उम्मेदवार भएका छन् । तत्कालीन अवस्थामा कैलाली ४ बाट निर्वाचित भएका चौधरी अहिले कैलाली ३ बाट गठबन्धनको तर्फबाट उम्मेदवार भएका छन् । २०६४ सालमा निर्वाचित भएर २०७० सालमा टिकट नपाएपछि उनी माओवादी छोडेर नयाँ शक्ति हुँदै जसपा सम्म पुगेका थिए । स्थानीय तहको निर्वाचन भन्दा केही दिन अघि माओवादी केन्द्रमा प्रवेश गरेका चौधरी मङ्सिर ४ गतेको निर्वाचनका लागि सत्ता गठबन्धनको साझा उम्मेदवार भएका हुन् ।