आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

गौरी शंकर चौधरी

मत - 9874

गौरी शंकर चौधरी (garuri shankar chaudhary)

लगातार पाँच पटक सम्म सांसद भएका कांग्रेसका पूर्व मन्त्री रामजनम चौधरीलाई हराएर चर्चामा आएका गौरिशंकर चौधरी अहिले कैलाली क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन् । उनी २०७० र २०७४ मा लगातर विजयी भएका थिए । दुई पटक सम्म माओवादी केन्द्रबाट उम्मेदवार बनेर दुई पटक सम्म मन्त्री भएका चौधरी अहिले एमालेबाट उम्मेदवार भएका छन् ।