आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

प्रेम वहादुर आले

मत - 27210

विजयी

प्रेम वहादुर आले (prem bahadur ale)

डोटीबाट प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले चुनावी मैदानमा छन् ।अघिल्लो पटक उनी नेकपा एमालेबाट निर्वाचित सांसद हुन् । २०६४ सालको पहिलो संविधानसभामा डोटी–२ उनी पराजित भएका थिए । २०७० सालको दोस्रो संविधानसभामा भने उनी निर्वाचित भए  ।एमाले विभाजन भएपछि उनी एकीकृत समाजवादीमा लागे। ओली सरकारको पालामा वन तथा वातावरण मन्त्री बनेका आले पार्टी विभाजन भएपछि पनि देउवा नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बने ।