आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

गौरी कुमारी ओली

मत - 23004

गौरी कुमारी ओली (gauri kumari oli)

डोटी इन्चार्जसमेत रहेकी एमाले पोलिटब्युरो सदस्य गौरी कुमारी ओली अहिले डोटीबाट प्रत्यक्ष निर्वाचनमा होमिएकी छन् । अघिल्लो पटक एमालेबाटै निर्वाचित भएर नेकपा एकीकृत समाजवादीमा रहेका प्रेम आलेसँग उनको प्रतिस्पर्धा रहेको छ । ०७० सालको चुनावमा समानुपातिक सांसद भएकी ओली पहिलो पटक प्रत्यक्ष निर्वाचनमा होमिएकी छन् ।