आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

भानुभक्त जोशी

मत - 28413

विजयी

भानुभक्त जोशी (bhanubhakta joshi)

दुई पटक सांसद भएर एक पटक मन्त्री भएका भानुभक्त जोशी बझाङमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन् ।

२०५१ सालको मध्यावधि चुनावमा कांग्रेसका अर्जुनजंग सिंहलाई पराजित गर्दै सांसद भएका जोशी  २०४८ सालमा भने पराजित भएका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा बझाङ १ बाट विजयी भएका जोशी झलनाथ खनाल नेतृत्वको ६ छ महिने सरकारमा वन तथा वातावरण मन्त्री भए ।