आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

पुष्प बहादुर शाह

मत - 22954

विजयी

पुष्प बहादुर शाह (Pushpa Bahadur Shah)

अछाम २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता पुष्प शाह उम्मेदवार छन् । उनी कांग्रेसका जिल्ला स्थित प्रभावशाली नेता हुन् । अघिल्लो पटक पनि उनी यहि क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए । तर, एमाले उम्मेदवार  यज्ञ बोगटीले सँग शाह पराजित भए । बोगटीले २१ हजार ९६५ मत ल्याएर विजयी हुँदा शाहले १९ हजार १०६ मत ल्याएका थिए । अहिले पुन शाहको चुनावी भिडन्त अघिल्लो पटकका प्रतिस्पर्धी बोगटीसँग भइरहेको छ ।