आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

यज्ञ बहादुर बोगटी

मत - 16114

यज्ञ बहादुर बोगटी (Yagya Bahadur Bogati)

अछाम २ मा नेकपा एमालेबाट यज्ञ बोगटी उम्मेदवार छन् । उनी अघिल्लो पल्टका विजेता पनि हुन् । बोगटीले २१ हजार ९६५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी पुष्प शाहले १९ हजार १०६ मत ल्याएका थिए । अहिले पनि बोगटीसँग शाह भिड्दै छन् ।