आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

झपट बहादुर बोहरा

मत - 15045

झपट बहादुर बोहरा (Jhapat Bahadur Bohara)

अछाम–१ मा एमालेबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका झपट बोहरा अघिल्लो पटक माओवादी केन्द्रबाट प्रदेश सभामा विजयी भएका थिए ।सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री हुँदा मन्त्री त्यागेर एमाले रोजेका बोहरा अहिले प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् ।