आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

बद्री प्रसाद पाण्डे

मत - 31786

विजयी

बद्री प्रसाद पाण्डे (Badri Prasad Pandey)

सुदूरपश्चिम प्रदेशका कांग्रेस सभापति पछि कांग्रेसमा समेटिएका अर्का पदाधिकारी हुन् बद्री पाण्डेय । उनी अहिले कांग्रेस सह महामन्त्री हुन् ।  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्दै पाण्डे पिछडिएको क्षेत्रबाट सह महामन्त्रीमा निर्वाचित भएका थिए । समानुपातिक मार्फत सांसद र राष्ट्रिय सभा सदस्य भइसकेको पाण्डेय प्रत्यक्ष मार्फत पहिलो पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएका हुन् ।