आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

कर्ण बहादुर थापा

मत - 26349

कर्ण बहादुर थापा (Karna Bahadur Thapa)

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बाजुरामा प्रतिनिधि सभा तर्फ एमालेका नेता कर्ण थापा उम्मेदवार छन् । २०५६ सालमा चुनावमा डेब्यु गरेका थापाले २०७० को चुनाव जितेर संसद्को यात्रा तय गरेका थिए । थापा  कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा उद्योग मन्त्री भएका थिए ।