आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

नन्दराम देवकोटा

मत - 12961

नन्दराम देवकोटा (nandaram devkota)

लामो समय शिक्षक पेशामा संलग्न रहेका नेकपा एमाले जिल्ला अध्यक्ष नन्दलाल देवकोटा प्रतिनिधिसभा सदस्यमा माओवादीका जनार्दन शर्माको मुख्य प्रतिस्पर्धी बनेका छन् । २०४६ सालबाट राजनीतिक यात्रा सुरु गरेका देवकोटा २०५१ मा राष्ट्रिय प्रजातान्त्रिक युवा संघको कार्यालय सचिव हुँदै २०५४ मा तत्कालिन बाफीकोट गाविस अध्यक्ष समेत बनेका थिए । उनी २०५१ देखि निरन्तर एमालेको जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा काम गरेका थिए ।
स्थानीय तहको निर्वाचनमा एमालेले पाएको मत परिणाम हेर्ने हो भने रुकुममा एमाले कमजोर ठानिएको छ ।