आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

अमृत बहादुर बुढा क्षेत्री

मत - 29558

अमृत बहादुर बुढा क्षेत्री (Amrit Bahadur Buda Chettri)

नेकपा एमाले सुर्खेत जिल्ला अध्यक्षसमेत रहेका एमालेका अमृतकुमार बिसी पहिलो पटक संसदीय निर्वाचनमा भाग लिदै छन् । लामो समय शिक्षण पेशामा संलग्न रहेका बिसी सहकारी अभियान्तासमेत हुन् । तत्कालिन लाटिकोइली गाविसको अध्यक्ष रहेका बिसी लामो समयदेखि सहकारी अभियान्ताका रुपमा परिचित छन् ।