आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

ध्रुवकुमार शाही

मत - 30988

ध्रुवकुमार शाही (Dhurb Kumar Shahi)

 २०५४ सालमा २७ वर्षको उमेरमा साविक साहारे गाविसको अध्यक्ष बनेका एमाले प्रदेश कमिटी सचिवालय सदस्य एमालेका धुव्रकुमार शाही सालिन नेताका रुपमा परिचित छन् । २०७४ मा पहिलो पटक प्रतिनिधिसभा सदस्यमा वामगठवन्धनबाट उम्मेदवार बनेका शाहीले नेपाली कांग्रेसका पूर्णबहादुर खड्कालाई झण्डै तीन हजार मतान्तरले पराजित गरेका थिए । शाही आसन्न निर्वाचनबाट खड्कालाई हराएर दोस्रो पटक संसद छिर्ने दाउमा छन् । यद्यपी यस क्षेत्रमा गठवन्धन बलियो भएकाले शाहीलाई चुनाव जित्न कडा प्रतिस्पर्धा गर्नु पर्ने अवस्था छ । २०७४ मा शाहीले ३६ हजार ७ सय ५९ मत प्राप्त गरेका थिए ।