आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

रविन्द्र राज शर्मा

मत - 17445

रविन्द्र राज शर्मा (Rabindra Raj Sharma)

एमाले जिल्ला अध्यक्ष रहेका रविन्द्रराज शर्मा कुशल संगठन निर्माणकर्ताको रुपमा परिचित छन् । शर्मा २०७४ मा वामगठवन्धनबाट प्रतिनिधिसभामा पहिलो पटक विजयी भएका थिए । उनले राप्रपाका दिपककुमार शाहीलाई हराएका थिए । जनस्तरमा लोकप्रिय मानिने शर्माका मुख्य प्रतिस्पर्धी लामो समय संगठन निर्माणमा मिलेर काम गरेका समाजवादीका अमरबहादुर थापा छन्, भने राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाहीलेसमेत शर्मालाई चुनौती दिदै छिन् ।