आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

निरज प्रसाद आचार्य

मत - 25120

निरज प्रसाद आचार्य (niraj prasad acharya)

युवा नेताको रुपमा परिचित नेकपा एमाले जाजरकोटका निरज आचार्य एमाले केन्द्रिय निर्वाचन विभागका उपप्रमुख हुन् । जाजरकोमा यसपाली गठवन्धन, एमाले र स्वतन्त्रबीच त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ । पहिलो पटक संसदीय निर्वाचनमा भाग लिन लागेका आचार्य र जीवनरुपान्तरणका अभियान्तासमेत रहेका स्वतन्त्रका नरबहादुर कार्की गठवन्धनका शक्तिबहादुर बस्नेतका मुख्य चुनौती बनेर देखा परेका छन् ।