आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

छिरिङ डम्डुल लामा (भोटे)

मत - 14471

विजयी

छिरिङ डम्डुल लामा (भोटे) (Chhiring Damdul Lama)

लामो समय माओवादी राजनीतिमा लागेका छिरिङ्ग डम्डोल लामा कर्णाली प्रदेश सरकारको ६ महिने गैर सांसद मन्त्रीसमेत बनेका छन् । लामा मन्त्री बन्दा ठुलो विवादमा तानिएका व्यक्ति हुन् ।

हुम्ला क्षेत्र १ का अन्य उम्मेदवारहरू