आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

दल रावल

मत - 9516

दल रावल (Dal Rawal)

हुम्लामा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा निर्वाचनका लागि पूर्व मन्त्रीसमेत रहेका दल रावल उम्मेदवार बनेका छन् । बौद्धिक नेताका रुपमा परिचित रावलले सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हाली सकेका छन् । रावलको मुख्य प्रतिस्पर्धी गठवन्धनबाट उम्मेदवार बनेका माओवादीका छिरिङ्ग डोम्डोल लामा हुन् ।