आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

ज्ञान बहादुर शाही

मत - 22819

विजयी

ज्ञान बहादुर शाही (gyan bahadur shahi)

सामाजिक अभियान्ताको परिचय बनाएका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवत्तासमेत रहेका ज्ञानेन्द्रबहादुर शाही पहिलो पटक जुम्लाबाट संघीय संसदमा छिर्ने दाउमा छन् । पछिल्लो समय जनाधार बलियो बनाउँदै गएका शाहीले गठवन्धनका कुँवर र एमालेका यागीलाई चनाव जित्न हम्मे हम्मे बनाउँने आँकलन गरिएको छ ।