आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

गोमा गौतम (कुँवर)

मत - 11959

गोमा गौतम (कुँवर) (Goma Gautam Kunwar)

गठवन्धनका तर्फबाट उम्मेदवार बनेकी जुम्लाकी माओवादी नेतृ गोमा गौतम (कँवर) २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा सामानुपातिकतर्फबाट सांसद बनेकी थिइन । कुँवर पशुपंक्षी राज्यमन्त्रीसमेत बनेककी छन् । यसपालीको निर्वाचनमा कुँवर, नेकपा एमालेका रतननाथ योगी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवत्ता ज्ञानेन्द्रबहादुर शाहीबीच मुख्य प्रतिस्पर्धा हुनेछ ।