आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

धन बहादुर बुढा

मत - 11292

विजयी

धन बहादुर बुढा (Dhan Bahadur Buda)

२०७४ मा वामगठवन्धनका तर्फबाट एमालेबाट प्रतिनिधिसभामा विजयी भएका धनबहादुर बुढा एमाले फुटपछि समाजवादीमा लागेका छन् । डोल्पा केन्द्रि सदस्यसमेत रहेका बुढाले कांग्रेसका अगंत बुढालाई हराएका थिए ।