आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

गणेश बहादुर शाही

मत - 5505

गणेश बहादुर शाही (Ganesh Bahadur Shahi)

ठुलीभेरी नगरपालिकाका निवर्तमान नगर प्रमुखसमेत रहेका एमालेका गणेशबहादुर शाही प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । २०७४ मा तत्कालिन वाम गठवन्धनबाट शाही नगर प्रमुखमा विजयी भएका थिए ।